नेपाल जग्गा तथा आवास विकास महासंघको महासचिवमा घिमिरे निर्वाचित

साझाकुरा
२०७९ चैत्र १९, आईतवार १३:४०

नेपाल जग्गा तथा आवास विकास महासंघको महासचिव पदमा मकवानपुर घरजग्गा व्यवसायी संघका अध्यक्ष विष्णु (धुर्व) प्रसाद घिमिरे, निर्वाचित भएका छन् । शनिबार भएको कार्यक्रममा धिमिरे निविरोध महासचिव पदमा निर्वाचित भएका हुन् । घिमिरेले व्यवसायीहरुको हक हितका लागि अहोरात्र खटेर कार्य गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*