‘समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो’

साझाकुरा
२०७८ कार्तिक ९, मंगलवार १२:११

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचनमा जानु राम्रो भएको बताउएका छन् । प्रेस चौतारी मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा कार्यक्रममा उनले अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथीकरणको सिद्धान्तमा चल्नुपर्छ  “ सर्वोच्च अदालत संविधानको भावना र मर्मअनुसार चल्नुपर्ने पर्छ । कुनै एउटा सानो समूहबाट वर्तमान प्रणालीमाथि प्रहार भइरहेको छ ।(रासस)

यसमा तपाइको मत

Your email address will not be published.


*