मकवानपु उद्योग बाणिज्यसंघमा वस्तुगत उपाध्यक्षमा अधिकारी र एसोसियट उपाध्यक्षमा चौलागाईं बिजयी
हेटौंडा / मकवानपुर उद्योग बाणिज्यसंघको चुनाबमा वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी विजयी भएका छन् अधिकारीले १८ मत ल्याएर विजयी भएका हुन ्। निर्वाचनमा अर्का उम्मेदवार काव्यमणि अधिकारीले ११ मत प्राप्त गरेका थिए । यसैगरी एसोसीयट तर्फको उपाध्यक्षमा उज्वल चौलागाईंले अर्का उम्मेदवार विष्णु खनाललाई हराउदै विजय भएका छन् ।







