बृद्धाश्रममा सहकारीको सहयोग

साझाकुरा
२०७८ पुष ११, आईतवार १३:४३

हेटौंडा-मकवानपुर सहकारी अस्पतालले हेटौंडा–२ स्थित ओम बृद्धाश्रममा आश्रितलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्ने भएको छ । आश्रममा आश्रित व्यक्तिहरुको त्रैमासिक रुपमा आश्रममै पुगेर उपचार सेवा गर्नेगरी  सहकारीले सम्झौता गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*