माओवादीको आठौँ महाविधेशनको अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

साझाकुरा
२०७८ पुष ११, आईतवार १७:५७

हेटौडा– नेकपा(माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह सुरु भएको छ। महाधिवेशन उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नतृत्व सहभागी हुने क्रम जारी छ।

उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाहीलगायत नेता उपस्थित भइसकेका छन्। रासस

 

यसमा तपाइको मत

Your email address will not be published.


*