फरार महिला पक्राउ

साझाकुरा
२०७८ पुष २२, बिहीबार १०:४७

हेटौंडा-प्रहरीले बैदेशिक रोजगार कसुर मुद्दामा फरार हेटौंडा–२ बस्ने ५० बर्षीय सरस्वती धिताललाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत मकवानपुरको मिति २०६८ साल माघ ८ गतेको फैसालाले उक्त मुद्दामा २३ हजार ५५० रुपैयाँ  जरिवाना भुक्तान गर्न बाँकी रहि फरार रहेकी धिताललाई पक्राउ  गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*