कांग्रेस मकवानपुरद्वारा शुभकामना आदानप्रदान

साझाकुरा
२०८० आश्विन ३०, मंगलवार १०:४५

हेटौंडा- नेपाली कांग्रेस मकवानपुरले सोमबार हेटौंडामा नेपालीहरुको महानपर्व बिजयादशमी, शुभदीपावली, नेपाल सम्वत एवम् छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रम कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललितबहादुर घलान, उपप्रमुख सानुकाँजी लुईटेलको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*