भीमफेदीमा भिरबाट लडेर स्याङ्तानको मृत्यु

साझाकुरा
२०८० कार्तिक १३, सोमबार ०९:५३

हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिकामा भिरबाट लड्दा १ जनाको मृत्यु भएको छ ।आइतबार दिउँसो भिमफेदी–३ बेसारघारी बस्ने ७० वर्षीय गणेश बहादुर स्याङतानको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार स्याङ्तानघरदेखि डेढ किलोमिटर पश्चिमतर्फ रहेको भिरमा घास काट्न जादाँ लडेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*