लेडी जेसीज अध्यक्षमा सजिता केसी

साझाकुरा
२०८० पुष १४, शनिबार १२:१५

हेटौंडा-हेटौंडा लेडी जेसीजको वर्ष २०२४ का लागि अध्यक्षमा सजिता केसी निर्वाचित भएकी छिन् । शुक्रबार साँझ सम्पन्न निर्वाचन कार्यक्रममा केसी सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।हेटौंडा लेडी जेसीज सन २०२४ को कार्यकारिणी उपाध्यक्षमा सरस्वती थिङ केसी र नम्रता श्रेष्ठ निर्वाचित भएकी छन् । त्यसैगरी उपाध्यक्षमा रन्जु पुडासैनी, पबित्रा गुरुङ, सलोनी बाटाजु र सुनिता लुइँटेल निर्वाचित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*