राष्ट्रिय भूमिअधिकार मञ्च मकवानपुरमा थोकर

साझाकुरा
२०८२ कार्तिक १४, बिहीबार ११:१७

हेटौंडा-राष्ट्रिय भूमिअधिकार मञ्च मकवानपुरको अध्यक्षमा देवकृष्ण थोकर चयन भएका छन् । हेटौंडाको सिमलटारमा भएको भेलाले थोकरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्माण गरिएको हो ।समितिको उपाध्यक्षमा सूर्यबहादुर सापकोटा, सचिवमा सोमलाल गोले, सहसचिवमा लक्ष्मण निरौला, कोषाध्यक्षमा ठुलीमाया मुक्तान चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः सरिता पराजुली, भुमलसिङ घलान, कमल थिङ, बुद्धराज गिरी, विकास तितुङ, सुष्मा भोलन, रुक्मणि तिमल्सिना र सारदा शर्मा चयन भएका छन् । कार्यबाहक जिल्ला अध्यक्ष जयबहादुर वाइबाको सभाध्यक्षतामा भएको भेलामा मन्चका केन्द्रीयसदस्य यज्ञबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*