गाडीले च्यापिएर सहचालकको मृत्यु

साझाकुरा
२०८३ बैशाख १५, मंगलवार १३:१२

हेटौंडा- हेटौंडा उपमहानगरपालिका—११ थानाभर्‍याङमा गाडीले च्यापिएर सहचालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग  हेटौंडा उपमहानगरपालिका–११ थानभर्‍याङमा ट्रकले च्यापिएर पर्साको पर्सागढी गाउँपालिका–३ का विरुवागुठीका २३ वर्षीय फुलकान्त थारुको मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*