ओम बृद्धाश्रमलाई रुमहिटर हस्तान्तरण

साझाकुरा
२०७८ माघ ६, बिहीबार १६:०५

हेटौंडा उपमहानगरपालिकाले हेटौडा –२ मा रहेको ओम बृद्धाश्रमलाई १० वटा रुमहिटर हस्तान्तरण गरेको छ । हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बृद्धाश्रम व्यवस्थापन समितिलाई रुमहिटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा हेटौंडा–२ का वडा सदस्य रेणु गुरुङ र हेटौंडा–१ को वडा सदस्य बेगम बराल लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*