मानव अधिकार संगठन अध्यक्षमा श्रेष्ठ

साझाकुरा
२०७८ चैत्र ६, आईतवार ०९:२६

हेटौंडा- नेपाल मानव अधिकार संगठन, मकवानपुरको अध्यक्षमा शर्मिला श्रेष्ठ सर्वसम्मत चयन भएकी छन् ।शनिबार छैठौं वार्षिक साधरणसभा तथा तेस्रो जिल्ला अधिवेसनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति बनेको हो । संगठनको उपसभापतिमा राजबाबु पहाडी, सचिवमा सुवासचन्द्र अधिकारी, सहसचिवमा मञ्जु खराल, कोषाध्यक्षमा सुमित्रा थिङ चयन भए । सदस्यमा अपेक्षा बस्नेत, श्रद्धा ढुंगाना, राजेश गरिब, बिमला नेपाली, इन्दिरा लुइँटेल र तेजकुमारी थापा चयन भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*