मध्यवर्ती व्यवस्थापन समितिको अध्यक्षमा अर्याल

साझाकुरा
२०७८ चैत्र १०, बिहीबार १२:१८

हेटौंडा- पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिको अध्यक्षमा सीताराम अर्याल सर्वसम्मत चयन भएका छन् ।१५ वर्षदखि निकुञ्जको संरक्षण क्षेत्रमा कार्यरत् रहेका उनी बुधबार सर्वसम्मत्रुपमा अध्यक्षमा चयन भएका हुन् । विभिन्न वन समिति तथा उपभोक्ता समितिसमेत लामो अनुभव बटुलेका उनी राष्ट्रिय निकुञ्जबाट स्थानीयबासीलाई भइरहेको समस्या हल गर्नुपर्ने बताउँछन् । अर्याल नेपाली कांग्रेस मकवानपुरको पूर्व जिल्ला सदस्य तथा वर्तमान क्षेत्रीय प्रतिनीधि हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*