कलाकार श्रेष्ठ सम्मानित

साझाकुरा
२०७९ बैशाख ५, सोमबार ०९:२९

हेटौंडा- मकवानपुर घर भएका कलाकार सुशान्त श्रेष्ठ राष्ट्रपति बिधादेवी भण्डारिबाट सम्मानित भएका छन् । श्रेष्ठलाई राष्ट्रपति भण्डारिले “विशेष योगदान सम्मान”बाट सम्मानित गरेकी हुन् । चलचित्र विकास बोर्डले श्रेष्ठलाई “विशेष योगदान सम्मान” प्रदान गरेको थियो । मकवानपुर स्थायी घर भएका श्रेष्ठ नेपाली चलचित्र क्षेत्रको चर्चित खलनायक हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*