गठबन्धनबाट हेटौंडाको मेयरमा लामा र बानियाँको उम्मेदवारी

साझाकुरा
२०७९ बैशाख १२, सोमबार १७:३१

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनको तर्फबाट मीना कुमारी लामा र उपमेयरमा राजेश बानियाँले उम्मेदवारी दिएका छन् ।
हेटौंडास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दिएका हुन् । समाजवादीकि उपाध्यक्ष लामाले मेयर र बानियाँले उपमेयरमा उम्मेदवारी दिएका हुन् । यसअघि सोमबार नेकपा एमालेबाट मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले पनि उम्मेदवारी दिइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*