हेटौडामा मतगडना सुरु

साझाकुरा
२०७९ बैशाख ३१, शनिबार ०८:५३

हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले शनिबार बिहान ८ बजेदेखि मतगणना सुरु गरेको हो। गएराति हेटौडा उपमहानग पालिकाको १९ वटै वडाहरुबाट मतपेटीका संकलन भएपछि सर्वदलय बैठक बसी आज बिहानबाट मतगणना सुरुभएको छ। हेटौंडा–२ स्थित शिद्धार्थ माध्यमिक विद्यालयमा मतगणना हुदैछ। ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*