राक्सिराङमा मतगणना सुरु

साझाकुरा
२०७९ बैशाख ३१, शनिबार १६:५३

मकवानपुरको विकटक्षेत्र राक्सिराङमा मतगणना सुरु भएको छ । विकट क्षेत्रबाट मतपत्र ल्याउन ढिलो हुदा मतगणना ढिलाइ भएको हो । निर्वाचन अधिकृत गोपालप्रसाद कडेँलका अनुसार दिउँसो २ बजे सर्वदलिय वैठक बसेर मतगणना सुरु गरिएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*