दुर्घटनामा घाइतेको उपचारमा नेता बानियाँको सहयोग

साझाकुरा
२०७९ भाद्र ३, शुक्रबार १०:१४

हेटौंडा- नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले एक विरामीलाई उपचार खर्च सहयोग उपलब्ध गराएका छन् ।नेता बानियाँले बिहीबार उपचारमा सहज होस् भन्ने उद्देश्यले गत असारमा मोटरसाईकल दुर्घटनामा घाईते भएका थाहा नगरपालिका–४ निवासी रामकुमार लामालाई २५ हजार रूपैयाँ रकम उपचार खर्चबापत सहयोग गरेका हुन् । गरेका थिए । दुर्घटनामा परेका लामाको उपचार गर्दा करिव साँढे ५ लाख रुपियाँभन्दा बढी रकम सकिसकेको र हाल केही सुधार भई डिस्चार्जको प्रक्रियामा रहेको घाइते लामाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*