खोरेत बिरुद्धको खोप
खोरेत रोग फैलिन थालेपछि हेटौंडा उपमहानगरपालिकाद्वारा निःशुल्क सञ्चालन गरिएको अभियानअन्तर्गत् हेटौंडा–१ लालझाडी क्षेत्रका गाई भैंसीहरुमा खोरेत बिरुद्धको खोप लगाइँदै । शनिबार एकैदिन ४० वटा चौपायामा खोप लगाइएको खोप कार्यकर्ता अविन काफ्लेले जानकारी दिए ।







