पिप्ले कुनाको वनमा शव फेला

साझाकुरा
२०८० पुष २६, बिहीबार १०:२१

हेटौंडा- हेटौंडा–५ पिप्ले कुनाको सामुदायिक वनमा बुधबार एकजनाको पुरुषको शव फेला परेको छ । पिप्ले–पोखरा सामुदायिक वनमा पहिचान हुन नसकेको अन्दाजी ३०÷३५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनास्थललाई वडा प्रहरी कार्यालयबाट गएको प्रहरीटोलीले सिल गरी अनुसन्धान गरिरहेको छ ।आँपको रुखमा पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*