डेङ्गी र स्क्रब टाइफसको संक्रमण बढ्यो

साझाकुरा
२०८३ श्रावण ९, शनिबार ०९:२८

हेटौंडा- मकवानपुरमा मनसुनको प्रभाव सुरु भएसँगै विभिन्न सरुवा रोगको संक्रमण बढ्न थालेको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको ‘प्रकोप तथा महामारी निगरानी मासिक बुलेटिन’ अनुसार असार महिनामा जिल्लामा डेङ्गी र स्क्रब टाइफसको संक्रमण बढ्यो र स्क्रब टाइफसका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको देखिएको छ ।कार्यालयको तथ्यांक अनुसार गत जेठ महिनामा २ जनामा मात्रै डेङ्गी र स्क्रब टाइफसको संक्रमण बढ्यो संक्रमण पुष्टि भएकोमा असार महिनामा यो संख्या बढेर १८ पुगेको छ ।

मनसुन सक्रिय भएसँगै पानीजम्ने र लामखुट्टेको प्रजनन बढ्ने भएकाले डेङ्गी र स्क्रब टाइफसको संक्रमण बढ्योको जोखिम पनि बढेको पाइएको छ ।डेङ्गी र स्क्रब टाइफसको संक्रमण बढ्योसँगै जिल्लामा स्क्रब टाइफसको संक्रमण पनि देखिन थालेको छ । जेठ महिनामा शून्य रहेको स्क्रब टाइफसका बिरामी असार महिनामा ८ जना फेला परेको छ ।
गम्भीर तीव्र श्वासप्रश्वास संक्रमण (सारी) का बिरामीको संख्यामा पनि असार महिनामा वृद्धि भएको छ ।

जेठ महिनामा ८ जनामा मात्रै सारीको संक्रमण देखिएकोमा असारमा यो संख्या २० पुगेको छ । यसअघि वैशाख महिनामा भने जिल्लामा ३८ जना सारीकाबिरामी भेटिएका थिए । अन्य संक्रमणजन्य रोग बढिरहेका बेला तीव्र पेट तथा आन्द्राको संक्रमण (एक्युट ग्यासट्रोइन्टेरिटिस) का बिरामीको संख्या भने केही घटेको पाइएको छ ।कार्यालयकाअनुसार जेठ महिनामा ३ सय ३५ जनामा यो समस्या देखिएकोमा असारमा ९४ जनाले कम भई २ सय ४१ जनामा झरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*