३० बर्षीय युवा मृत भेटिए
हेटौंडा÷हेटौंडामा सोमबार बिहान ३० बर्षीय एक युव मृत अवस्थामा भेटिएका छन् । सोमबार बिहान हेटौंडा उपमहानगरपालिका–९ स्थित ३० बर्र्षीय समशेर बानियाँ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनी हेटौंडा आद्योगिक क्षेत्रको बिस्कुट फ्याक्ट्रिमा कार्यरत् रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।







