मउवा संघको प्रवक्तामा चौलागाई

साझाकुरा
२०७९ पुष २८, बिहीबार १०:३६

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघको प्रवक्तामा उज्वल चौलागाई चयन भएका छन् । संघको मंगलबार बसेको बैठकले सञ्चार उद्यमीसमेत रसंघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले संघको विधानमा पदाधिकारीबाट प्रवक्ता चयन गर्ने उल्लेख भए बमोजिम चौलागाईलाई प्रवक्ता तोकिएको हो । चौलागाई संघको एसोसिएसट उपाध्यक्ष हुन् । उनी संघको २०७१—७४ को कार्यकालमा सचिव थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*