थाहाकी रुम्बा ओछ्यानमै मृत फेला
हेटौंडा- मकवानपुरमा एक महिला सुतिरहेको अबस्थामा मृत अवस्थामा फेला परेकी छन् । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ५ फुर्के बस्ने ६० वर्षकी ठुलीमाया रुम्बा आफ्नै घरमा सुतिरहेको ठाउँमा मृत अबस्थामा फेला परेकी हुन् ।उनको सब फोष्टमार्टमका लागि काठमाडौंको टिचिङ अस्पतालमा पु¥याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।







