इन्द्रसरोबर गाउँपालिका–१ मा कांग्रेसको प्यानल नै विजयी

साझाकुरा
२०७९ बैशाख ३१, शनिबार १२:३१

मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोबर गाउँपालिका–१ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसको तर्फबाट वडा अध्यक्षमा विजयी भएका सुवास थापाले ७४४ मत ल्याएका छन् । उनका प्रत्याशी नेकपा एमालेका राजु बस्नेतलाई १५९ मतान्तरले पराजित गर्दै थापा विजयी भएका हुन् । वडामा १६ सय ९३ मत खसेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*