पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना

साझाकुरा
२०७९ माघ १, आईतवार १३:१७

यति एयरलाईन्सको जहाज आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाटपोखराका लागि उडेको जहाज पोखरा विमानस्थल नजिकै सेती खोंचमा खसेको हो।जहाजमा काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका सदस्य थिए । विमानमस्थल पुग्न २ किलोमिटरमात्रै बाँकी हुँदा यती एयरलाइन्सको जहाज खसेको स्थानीय प्रशासनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*