काठमाडौं । मनाङमा शक्तिशाली भुकम्प गएको छ । नेपाल भुकम्प मापन तथा अनुसन्धान केन्द्रले राति ९ बजेर ५९ मिनेट जाँदा नार केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भुकम्प गएको जनाएको हो ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *